काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।
थपिएका संक्रमितमध्ये १ हजार ४१६ काठमाडौं उपत्यकाका छन् ।
२०७७, २५ आश्विन आइतबार ००:००
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।
थपिएका संक्रमितमध्ये १ हजार ४१६ काठमाडौं उपत्यकाका छन् ।
प्रकाशित मिति : २०७७, २५ आश्विन आइतबार ००:०० ४ : ३६ बजे