२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारामा स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना देखियो



काठमाडाैं – बारामा ८ जना कोरोना संक्रमित थपिएका छन्। पचरौता नगरपालिकामा देखिएका ८ जना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी समेत रहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाकारी दिएका हुन् ।

बाँकी संक्रमित भने भारतबाट आएका हुन्। भारतबाट आएका उनीहरूलाई क्वारेन्टिनमा राखिएको थियो। योसँगै कोरोना संक्रमितको संख्या ८ सय ५० पुगेको छ। – सेताेपाटी

प्रकाशित मिति : २०७७, १४ जेठ बुधबार ००:००  २ : १२ बजे