२०८१, ३ जेठ बिहीबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हट आलिया



मुम्बई । अभिनेत्री आलिया भट्ट पछिल्लो समय सोशल मिडियामा त्यति सक्रिय देखिएकी छैनन् । तर, अहिले भने उनले आफ्नो इस्टाग्राममा केही बोल्ड तस्बिर सेयर गरेकी छन् । जुन तस्बिर उनले लगाएको अहिलेसम्मकै फरक ड्रेसमा एकदमै हट रहेको छ ।

सार्वजनिक तस्बिरमा आलियाले पहिरिएको पहिरन चेसको प्रिन्ट जस्तो रहेको छ । उनको यो ड्रेस लेबनानी फेशन डिजाइनर जर्जस होबिकाले डिजाइन गरेकी हुन् ।

आलिया यो ड्रेसमा निकै राम्री देखिएकी छन् । तस्बिर सामाजिक संजालमा निकै भाइरल भइरहेका छन् । जसलाई उनका फ्यानले समेत रुचाएका छन् ।

कामको कुरागर्ने हो भने आलिया पछिल्लो समय फिल्म ‘गंगुबाई काठियावाडी’मा व्यस्त छिन् । यसको अलवा उनी प्रेमी रणबीर कपुरका साथ फिल्म ‘ब्रह्मास्त्र’मा समेत देखिने छिन् ।-रातोपाटी

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार ००:००  १२ : ४४ बजे