२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा काेराेना संक्रमितको संख्या १५६७ पुग्यो



काठमाडौं – पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमध्ये १६२ जना पुरुष छन् भने ४ महिला छन् ।

यससँगै कुल संक्रमितको संख्या १५६७ पुगेको उनले बताए । जसमध्ये १४५० जना पुरुष र ११७ जना महिला छन् ।

प्रकाशित मिति : २०७७, १८ जेठ आइतबार ००:००  ३ : १८ बजे