२०८२, ५ चैत्र बिहीबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्युत प्राधिकरणका आयोजना प्रमुख पक्राउ



काठमाडौं । नेपाल विद्युत प्राधिकरण, हेटौंडा भरतपुर बर्दघाट २२० प्रसारण लाइनका आयोजना प्रमुख १० लाख घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस लिदै गर्दा आयोजना प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाल लाई अख्तियार अनुसन्धान आयोगको टोली पक्राउ गरेको हो ।

उनलाई हेटौंडा नगरपालिका १० बाट पक्राउ गरी अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले जनाकारी दिए।

प्रकाशित मिति : २०७७, २१ कार्तिक शुक्रबार ००:००  २ : १५ बजे