२०८२, ५ चैत्र बिहीबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्यान मार्ने धम्की दिएको भन्दै पत्रकारले दिए उजूरी



अमरगढी । नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको ब्लड बैंकका इञ्चार्ज गणेश ऐरविरुद्ध प्रहरीमा उजूरी परेको छ ।
डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहराले आफूलाई यही कात्तिक १६ गते टेलिफोनमा ज्यान मार्ने धम्की दिएको अभियोग लगाई इञ्जार्ज ऐरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका हुन् । प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले अभियुक्त ऐरलाई कार्यालयमा बोलाइने जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २१ कार्तिक शुक्रबार ००:००  ३ : ४० बजे