२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेमा गाडी दुर्घटना ११ जनाको मृत्यु, २२ जना घाईते



1140x725

बाँके – बाँकेबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना हुँदा, ११ जनाको मृत्यु भएको छ ।

मध्यराती भएको दुर्घटना अरु २२ जना घाईते भएका छन् । घाईतेहरुको भरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी – २ ठुरियामा दुर्घटना भएको हो ।

दुर्घटनामा भारतबाट नेपाल आएकोहरु परेको बाँकेका प्रमूख जिल्ला राम बहादुर कुर्मावाङले सीआईएनसँग बताउनुभयो ।

प्रमूख जिल्ला अधिकारी कुर्मावाङका अनुसार ना. ५ छ ५९९५ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो ।

घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७७, १९ जेठ सोमबार ००:००  १ : ०८ बजे