२०८२, १७ माघ शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाग्मतीमा आर्थिक कारोबार र प्रशासन सञ्चालन कार्यविधि स्वीकृत



हेटौंडा । वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले स्व.मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक कारोबार एवम् प्रशासन सञ्चालन कार्यविधिलाई स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी हेटौँडामा स्थापना गरिएको सो प्रतिष्ठानको आर्थिक कारोबार एवम् प्रशासन सञ्चालन कार्यविधिलाई स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, ११ मंसिर बिहीबार ००:००  २ : २७ बजे