२०८१, ३ जेठ बिहीबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘के राजनीति भनेको नामको खेल मात्र हो ?:अभिनेत्री रेखा थापा



काठमाडौं । काठमाडौं महानगरपालीकाले रत्नपार्कको नाम फेरेर संखधर साख्वा उद्यान नामाकरण गरिसकेको छ । रत्नपार्कको नाम फेर्न हतार गरेको महानगरपालीकाले त्यही नजिक भात खानका लागि विहानदेखि कुर्ने गरिव निमुखालाई नदेखेको आरोप उसलाई लाग्दै आएको छ ।

नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री अभिनेत्री रेखा थापाले पनि यस बारे प्रश्न उठाएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत गरिव निमुखको बारेमा कसैले पनि कुरा नउठाएको बताएकी छन् । रत्नपार्कको नाम फेर्न हतारो गर्नेले त्यही नजिकका गरिब नदेखेको गुनासो उनको रहेको छ ।

प्रकाशित मिति : २०७७, १२ मंसिर शुक्रबार ००:००  ११ : ३४ बजे