२०८३, २२ श्रावण शुक्रबार | Fri Aug 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार महिनादेखि रोकिएको बागमती प्रदेश सभाको बैठक अझै अनिश्चित



बागमती । प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्यसँगै स्थगित गरिएको बैठक अझै सुरु हुन सकेको छैन । ८ साउनमादेखि रोेकिएको प्रदेश सभा बैठक कहिले बोलाउनेबारे अनिश्चित छ ।
सत्तारुढ नेकपाको केन्द्रीय नेतृत्वमा देखिएको विवादका कारण बागमती प्रदेश सभा बैठक अनिश्चित बनेको प्रतिपक्षको दाबी छ । नेकपाको आन्तरिक किचलोका कारण पार्टी र सरकार नै अस्तव्यस्त बन्दा त्यसको असर बागमती प्रदेशमा समेत परेको प्रतिपक्ष दलका सांसदहरूले आरोप लगाइरहेका छन्।
बैठक बोलाउने तरखर छाडेर संसद्मा गर्नुपर्ने छलफल विभिन्न औपचारिक कार्यक्रममा सहभागी भएर सांसदहरूले अभिव्यक्ति दिइरहेका छन् ।

प्रकाशित मिति : २०७७, २५ मंसिर बिहिबार ००:००  ४ : १५ बजे