२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरु भयो स्थायी समिति बैठक,ओली पनि उपस्थित



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक सुरु भएको छ । निर्धारित समयभन्दा लगभग ३ घण्टा पछि बैठक सुरु भएको हो ।
बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बस्न नमानेपछि बैठक अवरुद्ध भएको थियो । तर, सहमतिको पहलस्वरुप पटक पटकको दुई पक्षीय दलफलपछि ओली बैठकमा बस्न राजी भए । यससँगै प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसहितको स्थायी समिति बैठक सुरु भएको हो ।

प्रकाशित मिति : २०७७, १ पुस बुधबार ००:००  ४ : २७ बजे