२०८१, २० बैशाख बिहीबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागार्जुनमा विकासका काम तिब्र गतिमा भैरहेका छन् :उप प्रमुख सुशिला अधिकारी



काठमाडौं । नागार्जुन नगरपालिका उप प्रमुख सुशिला अधिकारीले नागार्जुन नगरपालिका भित्र विकासका काम तिब्र गतिमा भइरहेको बताएकी छन् ।
हालै भएको एक कार्यक्रममा विकास बिना समृद्धि सम्भब नभएकाले बाटो निर्माण,ढल व्यबस्थापन लगायतका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी हुन् ।
बाटो निर्माणका समयमा केही बाधा अवरोध आएता पनि नगरबासीहरु सङ्गको छलफल पछि काममा अबरोध नभएको उनको भनाई छ ।
नगरपालिका भित्रका अधिकांश सडक पिच तथा ग्राभेल समेत भैसकेका छन् ।

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार ००:००  १२ : १८ बजे