२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नियन्त्रित ढंगले खुल्यो लकडाउन



काठमाडाैं – नियन्त्रित ढंगले लकडाउन खुलेको छ।

सरकारले लकडाउन खुकुलो पारिएको बताएपनि आजबाट सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएको छ।

सरकारले निजी सवारी साधन जोर-बिजोर प्रणालीमा सञ्चालनमा ल्याएको छ।

त्यस्तै रेष्टुरेण्ट सेवा पनि ‘टेक–अवे’ र होम डेलिभरीका लागि खुलेका छन्। विद्यालय, सिनेमा हल र सार्वाजनिक यातायात खुलेका छैनन्। सरकारी कार्यालयहरु आजबाट खुल्न थालेका छन्। विद्यालयमा सरकारले आजबाट वैकल्पिक सिकाइ सुरु गरेको छ। अब रेडियो, टेलिभिजन र अनलाइनबाट पढाइ हुनेछ। -सेताेपाटी

प्रकाशित मिति : २०७७, १ असार सोमबार ००:००  ४ : ५४ बजे