२०८१, ८ जेठ मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहाको निधन



पर्सा । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ । अध्यक्ष कुशवाहाको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।

स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीबाट गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए ।

पञ्चायतकालमा प्रधानपञ्च बनेका उनी ०४६ सालपछि गाविस अध्यक्ष समेत भएका थिए ।

प्रकाशित मिति : २०७८, १७ बैशाख शुक्रबार ००:००  १० : ०५ बजे