२०८२, २९ असार आइतबार | Sun Jul 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना लागेर भारतीय टेलिभिजन पत्रकार रोहित सार्दनाको मृत्यु



दिल्ली । भारतीय टेलिभिजनका चर्चित पत्रकार रोहित सार्दनाको कोरोनाभाइरस संक्रमणले शुक्रबार निधन भएको छ । सार्दनाको शुक्रबार निधन भएकाे हाे ।

उनी पछिल्लो समय आजतक च्यानलमा कार्यरत थिए । जी-न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट उनी निकै चर्चित थिए । उनले सन् २०१७ मा जी-न्यूज छाडेर आजतक ज्वाइन गरेका थिए ।

आजतकमा उनले ‘दंगल’ नामक टेलिभिजन कार्यक्रम संचालन गर्दै आइरहेका थिए । उनको निधनमा सामाजिक संजालमा राजनीतिज्ञ र सेलेव्रिटीहरुले शोक व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : २०७८, १७ बैशाख शुक्रबार ००:००  ३ : १४ बजे