प्रमुख सत्तारुढ दल कांग्रेसले स्थानीय तहको अधिवेशन तालिका परिवर्तन गरेको छ । वडा अधिवेशन निर्धारित मितिमा सम्पन्न नभएपछि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले तालिका संशोधन गरेको हो । महाधिवेनको मिति भने परिवर्तन भएको छैन ।

२०७८, २५ भदौ शुक्रबार ००:००
प्रमुख सत्तारुढ दल कांग्रेसले स्थानीय तहको अधिवेशन तालिका परिवर्तन गरेको छ । वडा अधिवेशन निर्धारित मितिमा सम्पन्न नभएपछि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले तालिका संशोधन गरेको हो । महाधिवेनको मिति भने परिवर्तन भएको छैन ।

प्रकाशित मिति : २०७८, २५ भदौ शुक्रबार ००:०० ७ : १४ बजे