२०८३, २६ भदौ शुक्रबार | Fri Sep 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चट्याङ लागेर एक पुरुषको मृत्यु



बर्दिया। बर्दियामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ ।

राजापुर नगरपालिका वडा नं. १० बस्ने ४१ वर्षीय गुमानसिंहको चट्याङ लागेर मृत्यु भएको हो ।

मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।रासस

प्रकाशित मिति : २०७८, १३ आश्विन बुधबार ००:००  १२ : २७ बजे