२०८३, २७ बैशाख आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ



उदयपुर। बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–६ घर भएका ३० वर्षीय मुकेश बिक छन् ।असोज १४ मा मुकेशले द्वारखोला जंगलमा ५९ वर्षीय महिलालाई बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी बेद प्रसाद गौतमले बताए ।

आरोपीमाथी ईलाका प्रहरी कार्यालय बेल्टारले बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७८, १५ आश्विन शुक्रबार ००:००  ४ : ५३ बजे