२०८३, २६ भदौ शुक्रबार | Fri Sep 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरपलिकाको मेयरमा बालेन शाहले गराए उम्मेदवारी दर्ता



काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वतन्त्र हैसियतमा आइतबार राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले आजै आफ्नो चुनावी घोषणापत्र पनि सार्वजनिक गरेका छन् । शाहको उम्मेदवारी चर्चाको विषय बनेको छ ।

प्रकाशित मिति : २०७९, ११ बैशाख आइतबार ००:००  १ : १६ बजे