२०८३, ३१ भदौ बुधबार | Thu Sep 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह निर्वाचनमा फुँयाल बने कान्छा उम्मेदवार



काठमाडौँ
स्थानीय तह निर्वाचनमा २२ वर्षीय नवीन फुँयाल सबैभन्दा कान्छो उम्मेदवार बनेका छन्। २१ वर्ष पूरा भएर २२ वर्ष लागेका फुँयालले काठमाडौंको तारकेश्वर नगरपालिका– ३ बाट सदस्यमा उम्मेदवारी दिएका हुन्।

निर्वाचन स्रोतबाट प्राप्त जानकारीअनुसार फुँयाल देशकै कान्छो उम्मेदवार बनेका हुन्। नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका फुँयाल नेपाल विद्यार्थी संघको राजनीतिमा संलग्न थिए।

प्रकाशित मिति : २०७९, १३ बैशाख मंगलबार ००:००  ४ : ५५ बजे