२०८२, ३ पुस बिहीबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एकीकृत समाजवादीबाट नुवाकोट बेलकोटगढीका एक सदस्य निर्विरोध



नुवाकोट । नुवाकोटको बेलकोटगढीमा नेकपा एकीकृत समाजवादीका एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन । बेलकोटगढी नगरपालिका वडा नम्बर १ का दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी ठूली कान्छी नेपाली निर्विरोध निर्वाचित भएकी हुन । निर्वाचन अधिकृतको कार्यालय बाघखोरले उनी निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

प्रकाशित मिति : २०७९, १८ बैशाख आइतबार ००:००  ११ : ४३ बजे