२०८३, ३ असार बुधबार | Thu Jun 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोट बेल्कोटगढी १ बाट राप्रपामा सन्तोष पुडासैनी



नुवाकोट । नुवाकोट बेल्कोटगढी १ बाट राप्रपामा सन्तोष पुडासैनीले वडा अध्यक्ष पदमा उम्मेद्बारी पाएका छन् ।

राजनीतिमा खासै नलागे पनि आफ्नो गाउँ र ठाउँको बिकास गर्नको लागि युवा नेतृत्व चाहिन्छ बनेर आफै नेतृत्वमा आएका हुन् ।

ड्राइभर पेशा छोडेर राजनीतिमा आउँदा समाज परिवर्तनको उर्जा थपिएको बताए । उनी आउने मुख्य कारण भस्ट्रचार मुक्त र कामलाई प्रभकारी रुपमा घर घर सेवा प्रवाह गर्ने बताए ।

उनले आफ्नो ठाँउमा आएको बिकासे कामलाइ सबै जनता माज रहेर बताउने पनि जानकारी दिए।

उनले भनेका छन् राजनीतिमा हलो चिन्न लिएर आएता पनि यो चिन्न चुनाव भरी मात्र प्रयोग गरि सबै जनताको काम सहजतपुर्बक गर्ने बताए ।

गाउँको लागि युवाको नेतृत्व आवश्यक भएकोले उनले जित्ने माहोल पनि राम्रो नै देखियको छ ।


प्रकाशित मिति : २०७९, १८ बैशाख आइतबार ००:००  ३ : ४५ बजे