२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दिबासमा रोचक परिणाम: वडाध्यक्षमा १ मतान्तरले स्वतन्त्र उम्मेदवार विजयी



जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिकाको एउटा वडामा रोचक परिणाम आएको छ ।

वडा नम्बर १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादव (भोरिल)ले १ मतको मतान्तरले विजयी भएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार सुरेन्द्र सिंह कोइरीलाई पराजित गरेका हुन् ।

निर्वाचित यादवले ७२७ मत ल्याएका छन् भने उनको निकटम प्रतिस्पर्धी माओवादीका कोइरीले ७२६ मत पाएका थिए ।

प्रकाशित मिति : २०७९, १ जेठ आइतबार ००:००  १२ : ०८ बजे