२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङको जन्तेढुंगाकाेअध्यक्षमा माओवादीकी अरुणा राई विजयी



काठमाडौं । खोटाङको जन्तेढुंगामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई अध्यक्षमा विजयी भएकी छन् । उनले २८८१ मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शंखरबहादुर राईले २५७५ मत प्राप्त गरे ।

अरुणा प्रदेश १ कमिटी सदस्य हुन् ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनबाटै नेपाली कांग्रेसबाट लडेका खेम खड्का २८१२ मत ल्याएर विजयी भए । नेकपा एमालेकी विमलादेवी राईले २४९५ मत ल्याइन् ।

प्रकाशित मिति : २०७९, १ जेठ आइतबार ००:००  ४ : २५ बजे