२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं अपडेट बालेन साह ५ हजार ५८ को मतले अग्रता



काठमाडौं । काठमाडौं महानगरपालिकामा जारी मत गणनाको परिणाममा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतले अग्रता कायम गरेका छन् ।

सुरुवातदेखि नै अग्रता लिइरहेका साहले पछिल्लो मत परिणाम अनुसार १० हजार ८९९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत पाएका छन् ।

त्यकैगरी तेस्रो स्थानमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पच्छयाउँदै छिन्। उनले ५ हजार ११४ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : २०७९, ३ जेठ मंगलबार ००:००  १२ : ३७ बजे