२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तारकेश्वरकाे मेयरमा काँग्रेसका महर्जन र उपमेयरमा बुर्लाकोटी विजयी



काठमाडौं । काठमाडौंकाे तारकेश्वर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार कृष्णहरि महर्जन विजय भएका छन् ।

उनी ११९८८ मत प्राप्त गर्दै बिजय भएका हुन् भने उनको निकटतम प्रतिस्पर्धी रामेश्वर बोहराले ७८०८ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उप(प्रमुखमा नेपाली कांग्रेसका उमेदवार सृजना बुर्लाकोटीले १०७८६ मत प्राप्त गरि बिजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी भवानी डोटेल लाई ८००६ मत प्राप्त भएको छ ।

तारकेश्वरको ३ वटा वडा बाहेक सबै वडामा नेपाली काँग्रेसले जीतेको छ ।

प्रकाशित मिति : २०७९, ३ जेठ मंगलबार ००:००  १२ : ५६ बजे