२०८३, ३ भदौ बुधबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोटको सूर्यगढी गाउँपालिकामा काँग्रेसका सन्तबहादुर तामाङ फेरि विजयी



नुवाकोट’ नुवाकोट को सूर्यगढी गाउँपालिकामा नेपाली काँग्रेसका सन्तबहादुर तामाङ दोस्रो कार्यकालका लागि विजयी भएका छन् । अघिल्लो स्थानीय तहमा पनि सोही गाउँपालिकाको अध्यक्ष रहेका नी दोस्रो कार्यकालका लागि ३ हजार ७५९ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र रिजाल २८८९ मत ल्याएर पराजित भए । यस्तै एकीकृत समाजवादी पार्टीका ध्रुव अधिकारीले २१७४ मत ल्याएर तेस्रो भए । उपाध्यक्षमा नेपाली काँग्रेसकै मञ्जु बुढाथोकी विजयी हुँदा एमालेकी गंगा आचार्य पराजित बनिन् ।

प्रकाशित मिति : २०७९, ३ जेष्ठ मंगलबार ००:००  २ : १५ बजे