२०८२, २५ माघ शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढानिलकण्ठ-९ को अध्यक्षमा नेकपा एमालेकी सुमित्रा त्रिपाठी पाण्डे निर्वाचित




काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अध्यक्षमा नेकपा एमालेकी सुमित्रा त्रिपाठी पाण्डे निर्वाचित भएकी छन्।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अध्यक्षमा निर्वाचित भएकी पाण्डेले ९४८ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गणेश कोइरालाले ८७३ मत प्राप्त गरेका थिए ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को चार सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन ।

प्रकाशित मिति : २०७९, ३ जेठ मंगलबार ००:००  ३ : ०३ बजे