नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका वडा न १० मा नेकपा एमालेले वडाध्यक्ष सहित पुरै प्यानलले जित हात पारेको छ । वडाध्यक्षमा एमालेका उम्मेदवार दिल बहादुर थापा मगर ५६१ मत सहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेका उम्मेदवार जित बहादुर पुन मगरले ४७३ मत पाएका छन् । वडा नं १० का सदस्यमा नेकपा एमालेका गिता देबि बस्याल , गिता भिजार रोकहा , मोहन बहादुर बुढाथोकी र राज कुमार वि.क विजय भएका छन् ।












