२०८३, ४ असार बिहिबार | Fri Jun 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले आज बजेट सार्वजनिक गर्ने भएको छ।



काठमाडौं।आज मन्त्रिपरिषद बैठकले बजेट स्वीकृत गरेपछि संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन्।

आर्थिक वर्ष ०७९र०८० का लागि सरकारले आन्तरिक उत्पादनमा जोड दिने गरी बजेट ल्याउन लागेको छ।

राष्ट्रिय योजना आयोगले १७ खर्ब, ४५ अर्बको बजेट सीमा निर्धारण गरेको छ।
यो सीमाभित्रै रहेर बजेट ल्याउने सरकारको तयारी छ।

प्रकाशित मिति : २०७९, १५ जेष्ठ आइतबार ००:००  १० : ५५ बजे