२०८२, १६ चैत्र सोमबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फर्पिङको जंगलमा एक जोडी मृत फेला



काठमाडौं। काठमाडौंको फर्पिङस्थित जंगलमा एक जोडी मृत फेला परेका छन् । सोमबार बिहान फर्पिङको जंगलमा एक जोडी मृत फेला परेका हुन् ।

मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ । उनीहरुको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरोका एसएसपी वसन्त कुँवरले भने, घटनाबारे थप अनुसन्धान हुँदैछ ।’

प्रकाशित मिति : २०७९, २३ जेठ सोमबार ००:००  १ : ५३ बजे