२०८२, ३ श्रावण शुक्रबार | Sat Jul 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोहोर मैला व्यवस्थापनसहितका २५ क्षेत्रमा हड्ताल निषेध



काठमाडौं । सरकारले फोहोर मैला व्यवस्थापनसहितका २५ वटा सेवालाई अत्यावश्यक सेवा मान्दै त्यसमा हड्ताल गर्न निषेध गरेको छ ।

अत्यावश्य सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालये हड्ताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची सार्वजनिक गरेको छ । यो सूची राजपत्रमा प्रकाशित छ ।

जस अनुसार फोहोर मैला संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलनस्थल एवम् व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा हड्ताल गर्न निषेध गरिएको छ ।

प्रकाशित मिति : २०७९, २७ जेठ शुक्रबार ००:००  २ : २५ बजे