२०८२, १६ चैत्र सोमबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव नेतृत्वको नेकपाले गर्‍यो एमसीसीको कार्यालय घेराउ



काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको नेपालस्थित एमसीए नेपालको कार्यालय घेराउ गरेको छ । सोमबार नेकपाका नेता कार्यकर्ताहरु र्‍यालीसहित दरबारमार्गस्थित एमसीए नेपालको कार्यालय पुगेर घेराउ गरेका हुन् ।

नेकपासहित साना कम्युनिस्ट पार्टीहरुले विगतदेखि नै एमसीसी राष्ट्रघाती भएको भन्दै खारेजीको माग गर्दै आएका छन् । सरकारले एमसीसीको व्याख्यात्मक घोषणासहित सदनबाट पारित गरिसकेको छ ।

प्रकाशित मिति : २०७९, ३० जेठ सोमबार ००:००  ३ : ३२ बजे