यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सकिएको छ । मतपरिणामअनुसार, रास्वपा एक्लैले झन्डै दुईतिहाइ जनमत प्राप्त गरिसकेको छ । निर्वाचन आयोगका अनुसार, प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ रास्वपाले ५१ लाख ४८ हजार २१७ मत पाएको छ । मतपरिणाम सकिएसँगै रास्वपाका शीर्ष नेताहरू नयाँ सरकार निर्माणको गृहकार्य र…