बौद्धिक पेशाकर्मी अभियान परिषद् द्वारा “राजनीति, समृद्धि र पेशाकर्मी” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम २०८२ साल फागुन ६ गते बिहान ७ बजेर ३० मिनेटमा काठमाडौं महानगरपालिका वडा नं. ७, सिफलस्थित धोबीखोला करिडोर (कालोपुल र पहिलोपुल बीच) मा रहेको लिला गार्डेनमा सम्पन्न हुने जनाइएको छ। कार्यक्रममा राजनीति र पेशागत क्षेत्रबीच सहकार्य, देशको समृद्धिमा…