२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदै रामेछाप नगरपालिका

रामेछापको रामेछाप नगरपालिका यहि भदौ २१ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । यसका लागी अहिले नगरपालिकाले तयारीलाई तिव्र बनाएको छ । बाल अधिकारको संरक्षण, प्रबर्धन र सहभागितालाई सुनिश्चित गर्दै नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न अहिले तयारी लगभग अन्तिम चरणमा पुगेको छ । मूल आयोजक समिति सहित १० वटा उपसमिति गठन…