इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । इटहरी प्रहरीका अनुसार २५ वर्षका र अर्का ३० वर्षका दुई युवाको मृत्यु भएको छ । उनीहरुको नाम भने खुलिनसकेको प्रहरीले जनाएको छ । दोहोरो झडपका क्रममा एक जना सशस्त्र प्रहरी घाइते भएका छन् । यता काठमाडौंमा भने अहिलेसम्म १७ जनाको ज्यान गइसकेको छ । काठमाडौंको…