सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। साथै गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तथा विद्यालय कर्मचारीहरूले एक दिनको पारिश्रमिक बराबरको रकम राहत कोषमा उपलब्ध गराउने निर्णय पनि गरिएको छ। गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको हस्ताक्षर रहेको प्रेस…