छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला परेको छ। प्रहरीका अनुसार तीन पुरुष र दुई महिला गरी पाँच जनाको शव फेला परेको हो। बागलुङको जैमिनी नगरपालिका-७ चौरीखोलास्थित कालीगण्डकी करीडोर सडक छेउमा सोही नगरपालिका-८ वाङलिङ बस्ने ४५ वर्षीय दिल बहादुर नेपाली सोमबार मृत अवस्थामा फेला परेका छन्। बाँकेको डुडुवा गाउँपालिका-४ सिधनिया घाटस्थित राप्ती नदीको छेउमा पहिचान नखुलेकी…