आज फागुन ७ गते नेपालमा ७८औँ प्रजातन्त्र दिवस हर्षोल्लासका साथ मनाइँदै छ। यो दिन नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र साहसको प्रतीक हो। विसं २००७ फागुन ७ गते नेपाली जनताले लामो समयसम्म चलेको जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सफल भएका थिए। त्यसै ऐतिहासिक उपलब्धिलाई स्मरण गर्दै हरेक वर्ष यो दिवस विशेष समारोहसहित…