प्रदीप खतिवडाअनलाइन सराेकार प्रदीप खतिवडा- मोलुङ्ग-४, ओखलढुंगा लाग्थ्यो विश्व २१ औं शताब्दिसम्म आइपुग्दा विकास निर्माण तथा विज्ञान प्रविधीमा धेरै अगाडि पुगिसकेको छ । मलाई लागेको थियो विज्ञान तथा प्रविधीमा मजबुत बनिसकेका देशहरुले चाहे भने अाकाशमा फूल फुलाउन सक्लान् , बन्ध्याबाट पुत्र प्राप्त गर्न सक्लान्, खरायोमा सिङ उमार्न सक्लान् , भ्यागुतामा जिब्रो राखेर परीक्षण गर्न सक्लान्…