२०७९, २५ माघ बुधबार | Thu Feb 9 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीतिका बा अनि दाइहरू, अब त सोच्नुस् न !

प्रविधिको सुलभताले संसारभरका घटना र गतिविधिहरूमा सबैको पहुँच सहज भएको छ। विश्वघटनासँग संसारभरका मानिसहरू छिनभरमै अपडेट हुन्छन्। यो सुविधासँगै सबैमा एउटा प्रवृत्ति पनि बढेको देखिन्छ– कहीँकतै कुनै घटना भए आफ्नो देशको कुनै घटना वा मिल्दाजुल्दा पात्रहरूसँग दाँज्ने। हालै समसामयिक विश्वराजनीतिका शक्तिशाली व्यक्ति अमेरिकी राष्ट्रपति जो बाइडेनको डेलावरस्थित घरमा राष्ट्रपति मातहतकै अमेरिकी न्याय मन्त्रालयको टोलीले प्रहरीसहित…