मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाका दुई विकट वडामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिधुत सेवा पुगेको छ। साविकको रोवा गाविस हालको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १० र ११ मा बिजुली पुगेपछि स्थानीयवासी खुसी भएका छन्। छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा तथा गमगाढ बिधुत वितरण केन्द्र गमगढीको प्राविधिक सहकार्यमा करिब चार वर्षको प्रयासपछि बिधुत सेवा…