२०८३, १७ बैशाख बिहिबार | Thu Apr 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदमा बजेटमाथि छलफल सुरु हुँदै

काठमाडौं । आजबाट संसदमा वार्षिक बजेटमाथि छलफल सुरु हुँदैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गरेका थिए ।…