धनकुटा । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको दशौँ भेडेटार फुड फेस्टिभल सम्पन्न भएको छ । भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिँदै आएको महोत्सवमा ५० लाखको आर्थिक कारोबार भएको आयोजक होटल एसोसिएसन अफ भेडेटारले जनाएको छ । नयाँ वर्षलाई लक्षित गरी पौष १६ गतेदेखि सञ्चालित फेस्टिभलमा विभिन्न जातीय खाना,…