काठमाडौं । तारकेश्वर नगरपालिकाले चालु प्रथम त्रैमासिकमा २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्यलगायतमा उक्त रकम खर्च गरेको हो । प्रशासनिक खर्च १३ करोड ६७ लाख ७६ हजार र पुँजीगत खर्च आठ करोड ४९ लाख रहेको छ ।…