काठमाडौँ। सुनको भाउमा आज बिहीबार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो । बुधबार प्रतितोला ९२ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको भाउ बिहीबार घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ । त्यस्तै, तेजावी सुन यसअघि ९३ हजार ३०० रुपैयाँमा कारोबार…