२०८३, १४ बैशाख सोमबार | Mon Apr 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वाबलम्बनले आधा ब्याज छुट दिने

ओखलढुंगा- ओखलढुंगाको केत्तुकेमा रहेको सकृय स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाले ऋणीलाई ब्याजमा ५० प्रतिशत छुट दिने भएको छ । कोरोनाको संक्रमणका कारण प्रभावित भएका सहकारीका सदस्यहरुले चलाएको रकमको ब्याजमा आधा छुट दिने सहकारीले निर्णय गरेको हो । केत्तुकेको काेल्टार स्थित स्थानीय महिलाहरुको समुहलाई सहकारीमा परिणत गरेर चलाईएको सहकारीले ४७ जनालाई ऋण प्रवाह गरेको छ…