ओखलढुंगा । ओखलढुंगाको मोलुङ हाइड्रो पावर कम्पनीले स्थानीयलाई संस्थापक शेयर वितरण गरेको छ । जिल्लाकै महत्वको आयोजनाका रुपमा रहेको मोलुङ हाइड्रोले मोलुङ गाउँपालिका भित्रका सबै वडाका नागरिकलाई २ करोड ५५ लाख ३८ हजार बराबरको शेयर वितरण गरेको हो । हाइड्रोले मोलुङ गाउँपालिकाका ८ वटै वडाका १ हजार ८ सय ७५ शेयरधनीलाई २ लाख ५५ हजार…