२०८३, २५ भदौ बिहिबार | Thu Sep 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाडा इभी एक्स्पो २०२२ मा सहभागी हुन लक्की ड्र कार्यक्रम

काठमाडौं। नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको नाडा इभी एक्स्पो २०२२  को तयारी तिव्रगतिमा अगाडि बढिरहेको छ । चार पाँग्रे, तिन पाँग्रे दुई पाँग्रे विद्युतीय सवारी साधनहरूको उल्लेख्य सहभागिता रहने भएको छ ।  उक्त प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशन, लगायत बैंक तथा इन्स्युरेन्स कम्पनीहरू समेतगरी कूल ४५ भन्दा बढी कम्पनीहरूको सहभागिता हुने…